२०८२, १६ कार्तिक शनिबार

तेमाल वडा नम्बर १ ले दियो पशुलाई खुवाउन क्याल्सियम र भिटामिन

धुलिखेल, ११ साउनः काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर १ ले पशुलाई क्याल्सियम र भिटामिन वितरण गरेको छ । वडाका करिब ४ सय ५० जना किसानले पालेका पशुलाई आज क्याल्सियम र भिटामिन वितरण गरिएको वडा अध्यक्ष मान बाहादुर श्रेष्ठले जनाकारी दिनुभयो । गाई, भैंसी र बाख्रालाई क्यल्सियम र भिटामिन उपलब्ध गराईएको हो । वडाका सबै किसानले…