२०८३, २१ जेष्ठ शुक्रबार

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। “समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने मूल नारासहित सप्ताहव्यापी कार्यक्रम सञ्चालन भइरहेका छन्। ललितपुरमा आयोजना हुने मुख्य समारोहमा कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरी सहभागी हुने कार्यक्रम छ। तर हरेक वर्षझैँ वातावरण दिवस मनाउँदै गर्दा एउटा गम्भीर प्रश्न उठिरहेको छ,के वातावरण…