२०८२, २८ चैत्र आईतबार

काभ्रे प्रहरीद्धारा विद्यार्थी बलात्कार गर्ने शिक्षक सार्वजनिक गरियो

काभ्रे प्रहरीद्धारा विद्यार्थी बलात्कार गर्ने शिक्षक सार्वजनिक गरियो


काभ्रे २२ असोज : जिल्ला प्रहरी कार्यालय काभ्रेले सोमबार पत्रकार सम्मेलन गरी आफैले पढाएका नौ बर्षीया दुई बालिकालाई जवरजस्ती करणी गर्ने शिक्षकलाई सार्वजनिक गरेको छ ।

जिल्लाको बेथानचोक गाउँपालिका–४ मा रहेको कालिका माध्यामिक विद्यालयमा सामाजिक र नैतिक शिक्षा पढाउने ३१ वर्षका बलत्कारी शिक्षक शंकर पहरीलाई सार्वजनिक गरिएको हो ।

विद्यालयमा शिक्षक पहरीले दैनिक नैतिकता र चरित्रका कुरा सिकाउँदै आइरहेका थिए । नैतिक शिक्षा सिकाउने शिक्षकले नै आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्दै आएको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले बताए ।

खड्काका अनुसार बलत्कारी शिक्षकलाई पक्राउ गरे लगत्तै असोज १८ गते अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान शुरु गरिएको छ ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ८ : २३ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४