२०८३, १३ भाद्र आईतबार

‘गरीबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री थापा

‘गरीबी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण’: मन्त्री थापा


इटहरी, २२ असोज : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले गरीबी निवारणको आन्दोलनमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

आज इटहरीस्थित महिला बचत तथा ऋण सहकारी संस्थाको २१आँै स्थापना दिवस समारोहलाई उद्घाटन गर्दै उहाँले घर गृहस्थीमा रमाउने महिला समुदायलाई सामाजिक आर्थिक एवं व्यापारिक क्षेत्रमा अग्रसर गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले उक्त सहकारीका महिलाले नमूना काम गरेकोमा खुसी व्यक्त गर्नुभयो । सो संस्थाले विभिन्न क्षेत्रमा योगदान पु¥याउनु हुने शेयर सदस्य, व्यवस्थापक, ऋणी र सञ्चारकर्मीलाई सम्मान गरेको छ ।

सुनसरी जिल्लामा नै आर्थिक कारोवारका दृष्टिकोणले अग्रणी स्थानमा रहन सफल भएको उक्त संस्थामा हाल पाँच हजार ६०० महिला शेयर सदस्य रहेका र हालसम्म ४० करोडभन्दा बढीको आार्थिक कारोवार गरेको प्रतिवेदनसमेत प्रस्तुत गरिएको थियो ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ५ : ५८ बजे

बाढीले बन्द भएका थप ७ ठाउँमा टेलिकम सेवा फर्कियो, ९३ साइट सञ्चालनमा

काठमाडौं । बाढीका कारण अवरुद्ध नेपाल टेलिकमका थप सातवटा साइटबाट

भोटेकोशीको बहाव घटेपछि खुल्यो काठमाडौं–मुग्लिन–नारायणगढ सडक

काठमाडौं । बाढीको जोखिम देखिएपछि केही समय रोकिएको काठमाडौं–मुग्लिन–नारायणगढ सडकखण्ड

तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न 

ताप्लेजुङ । तमोर नदीमा बेल ब्रिज निर्माण सम्पन्न गरिएको छ

भोटेकोशीमा फेरि बाढी बढ्यो, रसुवादेखि चितवनसम्म सतर्कता

काठमाडौं । भोटेकोशी नदीमा शुक्रबार बिहानदेखि पानीको बहाव पुनः बढेपछि

प्लास्टिकको भीडमा हराउँदै चोयाका डालो

ताप्लेजुङ । कुनै समय गाउँघरको दैनिकीसँग जोडिएको चोयाको डालो अहिले