२०८३, १८ बैशाख शनिबार

माइक्रो बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु, ११ घाइते

माइक्रो बस र ट्रक ठोक्किँदा ४ जनाको मृत्यु, ११ घाइते


बाँके, २० असोज । बाँकेमा माइक्रो बस र ट्रक एक आपसमा ठोक्किँदा ४ जनाको मृत्यु भएको छ । कोहलपुर–लमही सडक खण्डको राप्ती सोनारी गाउँपालिका ९ मा दुर्घटना भएको हो । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन् ।

दाङको तुलसीपुरबाट नेपालगन्जका लागि छुटेको बा १ ख १६६२ नम्बरको बस र नेपालगन्जबाट दाङ तर्फ गुडिरहेको लु १ ख ७७२९ नम्बरको ट्रक एकापसमा जुधेर दुर्घटना भएको हो ।

दुर्घटनामा चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मध्य तीनको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परेकाहरुको सनाखत भएको छैन । घाइतेहरुको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ४ : २० बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा