२०८३, १८ कार्तिक बुधबार

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना, धार्मिक आस्थाको केन्द्रमा विशेष दर्शन

राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना, धार्मिक आस्थाको केन्द्रमा विशेष दर्शन


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित प्रसिद्ध धार्मिक तथा ऐतिहासिक स्थल दक्षिणकाली मन्दिरमा पुगेर पूजाअर्चना गर्नुभएको छ।

राष्ट्रपति पौडेलले मन्दिरमा विधिपूर्वक पूजाआजा गरी देवी दक्षिणकालीको दर्शन गर्नुभएको हो। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको दक्षिणकाली मन्दिर काठमाडौं उपत्यकाको प्रमुख शक्तिपीठमध्ये एकका रूपमा परिचित छ।

दक्षिणकाली मन्दिरमा विशेषगरी दशैं, नवरात्र तथा विभिन्न धार्मिक पर्वका अवसरमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ। यहाँ देशका विभिन्न स्थानबाट श्रद्धालुहरू दर्शन तथा पूजाआजाका लागि पुग्ने गरेका छन्।

प्रकाशित मिति : २०८३, १८ कार्तिक बुधबार  १२ : १३ बजे

सरकारले हटायो आईजीपी दानबहादुर कार्की

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदमुक्त गरेको

जाजरकोटमा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु

सुर्खेत । जाजरकोटको जुनिचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको

काठमाडौंमा प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन (तस्वीरमा)

काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी

एमालेविरुद्धका भ्रम चिर्न तथ्य र प्रमाणसहित मैदानमा उत्रिनुपर्छ : विद्या भण्डारी

काठमाडौं । नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी