२०८३, ८ कार्तिक आईतबार

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी


सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको बैठकले ५०३१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

सिन्धुली क्षेत्र नं २ निर्वाचन परिचालन कमिटीका संयोजक एबम् एमाले केन्द्रीय सदस्य निरू दर्लामीको अध्यक्षतामा बसेको बैठकले कमल जंग राईको नेतृत्वमा ठूलो संख्यामा निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । पालिका अध्यक्ष मान बहादुर वाइबाका अनुसार निर्वाचन लाई व्यवस्थित गर्न हरिहरपुर गढीका सबै वडा कार्यालयमा प्रचार प्रसार कार्यालय स्थापना गरिने छ । बैठकलाई सम्बोधन गर्दै नेता निरू दर्लामीले निर्वाचन लाई केन्द्रित गरेर पार्टीका कामहरू अगाडि बढाउन निर्देशित दिइन् ।

क्षेत्र नं २ का उम्मेदवार मनोज जंग थापाले हरीहरपुर गढी क्षेत्रको बृहत्तर विकास र समृद्धिको लागि आफ्नो सक्रियता रहने बताए । उनले गौरवमय इतिहास बोकेको हरिहरपुर गढीको पुननिर्माणका लागि आफूले डिपिआर बनाएको र त्यसलाई कार्यान्वयनमा लैजान लागि पर्ने बताए ।

प्रकाशित मिति : २०८२, २० माघ सोमबार  ४ : १९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना