२०८३, ३० जेष्ठ आईतबार

संविधान दिवसबारे फोरममा विभाजित, राजपाले विरोध गर्ने

संविधान दिवसबारे फोरममा विभाजित, राजपाले विरोध गर्ने


काठमाडौं, असोज ३ : असोज ३ मा कालो दिवस मनाउने कि कालो दिवस भन्ने विषयलाई मधेसम यतिबेला चर्चामा छ । मधेसकेन्द्रित दल राजपा नेपालले असोज ३ लाई कालो दिवसका रुपमा मनाउने घोषणा गरेको छ । मधेसबाट बहाड उक्लिन लागेको अर्को दल सघीय समाजवादी फोरम नेपालका नेताकार्यकर्ता त्यस विषयमा विभाजित देखिएका छन् ।

संविधान दिवस मनाउने र कालो दिन मनाउने विषयमा फोरम विभाजित भईरहेको बेला राष्ट्रिय जनता पार्टी राजपा नेपालले भने असोज ३ गते मधेसका सबै जिल्लामा विरोधसभा आयोजना गर्ने निर्णय सार्वजनिक गरेको छ । विरोधसभालाई सम्बोधन गर्न पार्टी अध्यक्ष मण्डलका जिम्मेवारी तोकिएको छ ।, आजको नागरिकदैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ३ आश्विन बुधबार  ७ : २७ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा