२०८२, २७ चैत्र शनिबार

दशैंमा घर जानेहरुलाई खुशीको खबर, असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

दशैंमा घर जानेहरुलाई खुशीको खबर, असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने


काठमाडौं उपत्यकाबाट दसै मनाउन आफ्नो जन्मघर जाने यात्रुहरुले असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ गर्न पाउने भएका छन् ।

आइतबार सरकार र यातायात व्यवसायीकोे बार्तापछि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्न ब्यवसायीहरु तयार भएका हुन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालको अध्यक्षतामा बसेको बैठकले अग्रिम बुकिङ खुला गर्ने सहमति गरेको हो ।

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  ७ : ०४ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण