२०८२, २३ चैत्र मंगलबार

हितेन्द्रले कुलमानलाई ब्रिफिङ, राजीनामा दिन अस्वीकार

हितेन्द्रले कुलमानलाई ब्रिफिङ, राजीनामा दिन अस्वीकार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङलाई मन्त्रालयमा ब्रिफिङ गरेका छन्। मन्त्रालयमा आयोजित बैठकमा मन्त्री घिसिङ, सचिव र सहसचिवहरू सहभागी थिए।

ब्रिफिङपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शाक्यले आफूले राजीनामा नदिएको स्पष्ट पारे। “मलाई अहिलेसम्म कसैले राजीनामा दिन भनेका छैनन्,” उनले भने, “म सरकारको निर्णयको प्रतीक्षामा छु।”

ऊर्जामन्त्री घिसिङले नयाँ कार्यकारी निर्देशक नियुक्त गर्ने तयारीमा रहेको चर्चा चलिरहेको बेला शाक्यले आफू सक्रिय रूपमा काम गरिरहेको बताएका छन्।

प्रकाशित मिति : २०८२, ५ आश्विन आईतबार  १ : ०० बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि