२०८३, ८ कार्तिक आईतबार

सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनकाे अन्तिम म्याद

सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनकाे अन्तिम म्याद


काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ताका लागि ७ दिनको अन्तिम म्याद तोकेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सामाजिक सञ्जाल सञ्चालनकर्तालाई सूचीकरण गर्न आह्वान गर्दै, सूचीकरण नभए नेपालभित्र ती सञ्जाललाई निष्क्रिय गर्ने निर्णय गरेको छ ।

यसबाहेक, औद्योगिक क्षेत्रको विकास, सेनामा पदोन्नति र प्रशासनिक सुधारसमेत गरिने बताइएको छ। सरकारले सामाजिक सञ्जालमा बढ्दो विकृति नियन्त्रण गर्न यो कदम चाल्दैछ।

प्रकाशित मिति : २०८२, ११ भाद्र बुधबार  ६ : ३८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना