२०८२, १८ चैत्र बिहीबार

बालबालिका अवैध ओसारपसारमा उपसभामुखको संस्था संलग्न : योगेश भट्टराई

बालबालिका अवैध ओसारपसारमा उपसभामुखको संस्था संलग्न : योगेश भट्टराई


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरको नेतृत्वमा रहेको संस्था ‘पिए नेपाल’ बालबालिका ओसारपसारमा संलग्न रहेको गम्भीर आरोप संसदमा सार्वजनिक गरेका छन् ।

भट्टराईले भने, “२०७२ मा हराएका ५ बालबालिकालाई जबरजस्ती लगिएको भन्ने प्रतिवेदन छ, जसमा उपसभामुख राना संलग्न संस्थाको कार्यकारी प्रमुख थिइन्। प्रतिवेदन अझै लुकाइएको छ।” उनले सरकारसँग तत्काल प्रतिवेदन सार्वजनिक गर्न र संगठित अपराधको छानबिन गर्न माग गरे।

“उच्च पदमा बसेको व्यक्तिको नाम आपराधिक प्रतिवेदनमा छ भने, जवाफदेहीबाट उम्कन दिनु हुँदैन।”

प्रकाशित मिति : २०८२, ५ भाद्र बिहीबार  ३ : ०२ बजे

महेश बस्नेतविरुद्धको रिट उच्च अदालत पाटनबाट खारेज

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध शोभा पाठकले दायर

एमाले संसदीय दलको नेतामा बादल निर्विरोध

काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’

नेपाल बैंक लिमिटेडको ग्लोबल मनी वीक अभियान सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले “स्मार्ट मनी टल्क्स” मूल नारासहित

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि