२०८२, २९ चैत्र सोमबार

सञ्चारमन्त्रीको घोषणाः अस्थिरता चाहनेहरुले सरकार ढल्ने हल्ला चलाए, कांग्रेससँगको सहकार्य ०८४ सम्म जान्छ

सञ्चारमन्त्रीको घोषणाः अस्थिरता चाहनेहरुले सरकार ढल्ने हल्ला चलाए, कांग्रेससँगको सहकार्य ०८४ सम्म जान्छ


काठमाडौं: सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्। सरकारका प्रवक्ता समेत रहेका गुरूङले यो गठबन्धन ०८४ को चुनावसम्म जाने दाबी गरे।

लमजुङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, कांग्रेस र एमालेसहित केही साना दलहरुले समर्थन गरेपछि दुई तिहाईको बहुमत छ। त्यसैले यो सरकार आगामी चुनावसम्म सहज ढंगले अगाडि बढ्छ। सरकार फेरिने हल्ला प्रतिपक्ष दलका नेताहरुले कार्यकर्तालाई उत्साह दिनको लागि मात्रै भनेका हुन्।

उनले अस्थिरता चाहनेहरुले सरकार परिवर्तनको हल्ला चलाएको भन्दै ढुक्कसँग चल्ने बताए।

प्रकाशित मिति : २०८१, १२ माघ शनिबार  ६ : ४५ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४