२०८३, ३० असार बुधबार

रेडियो नेपाल अनलाइनको सम्पादकमा वरिष्ठ पत्रकार दाहाल नियुक्त

रेडियो नेपाल अनलाइनको सम्पादकमा वरिष्ठ पत्रकार दाहाल नियुक्त


काठमाडौं । रेडियो नेपालको अनलाइन न्युज रेडियो नेपाल अनलाइन डटकमको सम्पादकमा वरिष्ठ पत्रकार प्रमोदकुमार सिंह दाहाल नियुक्त भएका छन् ।

३ दशक भन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय दाहाललाई रेडियो नेपालको व्यवस्थापन बैठकको निर्णय अनुसार रेडियो नेपालका कार्यकारी निर्देशक अमरध्वज लामाले अनलाइन न्युज पोर्टलको सम्पादक भएर काम गर्ने जिम्मेवारी दिएको हुन् ।

वरिष्ठ पत्रकार दाहालले रेडियो नेपालको रिपोर्टिङ शाखा प्रमुखको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन्।

प्रकाशित मिति : २०८१, ११ मंसिर मंगलबार  ८ : २१ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै