२०८२, २१ माघ बुधबार

काभ्रेमा अरनिको राजमार्ग अवरुद्ध,

काभ्रेमा अरनिको राजमार्ग अवरुद्ध,


काभ्रे । काभ्रेपलाञ्चोक जिल्लास्थित अरनिको राजमार्गमा आएको सुख्खा पहिरोको कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ । आज ९शनिबार० बिहान ६ बजे राजमार्ग अन्तर्गत पाँचखाल नगरपालिका–८ स्थित त्रिपन्न किलोमा आएको सुख्खा पहिरोले राजमार्गमा यातायात सञ्चालन पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सुख्खा पहिरो आएर ढुंगा झरी सडकमा यातायात सञ्चालन दुईतर्फी अवरोध भएको छ । प्रहरी, स्थानीय निकाय र सडक विभागसँग समन्वय गरी अवरुद्ध भएको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०८१, १ भाद्र शनिबार  १० : ४६ बजे

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक