२०८३, २३ बैशाख बिहीबार

मधेस पात्रमा जमेका सौगात, ‘फाटेको जुत्ता’बाट देखिए आशावादी

मधेस पात्रमा जमेका सौगात, ‘फाटेको जुत्ता’बाट देखिए आशावादी

खबरघर
0
Shares

नायक सौगात मल्ल कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’बाट निकै आशावादी छन् । करिअरमा निरन्तर असफल चलचित्र दिइरहेका सौगात मधेस पात्रको भूमिकाले आफूलाई माथि उठाउने विश्वासमा छन् ।

अर्जुन कुमारको निर्माणमा निकेश खड्काले निर्देशन गरेको चलचित्रमा सौगातसाग नायिका प्रियंका कार्की जोडीको रुपमा देखिएकी छिन् । सौगात चलचित्रको प्रचारमा पनि खासै हिड्दैनन् । उनी, चलचित्र प्रचारमा हिडिहाले पनि निकै कम बोल्छन् । सौगात चलचित्रले नै सबैकुरा बोल्ने भएकाले प्रचारमा कम बोल्न चाहेको बताउाछन् । सानैबाट कम बोल्ने उनको बानी नायक भैसकेपछि पनि उस्तै छ ।

नेपाली चलचित्रमा मधेस पात्र जमिरहेका छन् । मधेस पात्रकै रुपमा देखिएर धेरै कलाकार चलचित्र क्षेत्रमा जमेका पनि छन् । फरक-फरक भूमिका गर्न चाहने सौगात यो चलचित्रको भूमिकाबाट पनि सन्तुष्ट छन् ।

निर्देशक निकेश खड्काका लागि यो चलचित्र चुनौती र अवसरको विचमा छ । चलचित्र चलेको खण्डमा उनी अन्य चलचित्रमा पनि व्यस्त हुनेछन् भने असफल भएको खण्डमा उनलाई चलचित्र निर्देशन गर्न अप्ठ्यारो हुनेछ ।

चलचित्रलाई डार्क कमेडीमा निर्माण गरेका अर्जुन कुमार पनि ‘फाटेको जुत्ता’ले दर्शकलाई २ घन्टा भरपुर मनोरञ्जन दिनेमा ढुक्क छन् । चलचित्रको ट्रेलरमा समावेश केही संवाद त हिट भैसकेका छन् ।

प्रकाशित मिति : २०७४, ११ कार्तिक शनिबार  ७ : ५० बजे

कम्बोडियामा अलपत्र ६३ नेपालीको उद्धारका लागि ट्राभल डकुमेन्ट तयार

काठमाडौं ।  थाइल्याण्डस्थित नेपाली राजदूतावासले कम्बोडियामा अलपत्र परेका ६३ जना

नेपाली प्रविधि कम्पनी टिङटिङको व्यावसायिक सञ्चारप्रणाली श्रीलङ्कामा

काठमाडौं । नेपालको प्रविधि कम्पनी टिङ टिङले श्रीलंकामा आफ्नो सेवा

एमाले अध्यक्षओलीद्वारा सुदूरपश्चिमका एमाले सांसदसँग छलफल

कैलाली । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशका

आजको मौसम : पाँच प्रदेशमा वर्षा र चट्याङको चेतावनी

काठमाडौं । देशभर सक्रिय रहेको पश्चिमी तथा स्थानीय वायुसँगै पूर्वी

सार्वजनिक खरिद अध्यादेशप्रति निर्माण व्यवसायी असन्तुष्ट, पूर्वाधार विकासमा असर पर्ने चिन्ता

काठमाडौं । नेपाल सरकारले ल्याएको सार्वजनिक खरिद अध्यादेशले पूर्वाधार निर्माणका