२०८३, ८ बैशाख बुधबार

विद्रोही समूहको आक्रमणमा नौं नेपाली घाइते, दुईको अवस्था गम्भीर

विद्रोही समूहको आक्रमणमा नौं नेपाली घाइते, दुईको अवस्था गम्भीर



काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासले रकेट आक्रमण गर्दा त्यहाँ रहेका केही नेपाली पनि घाइते भएका छन् । परराष्ट्र मन्त्रालयले नौं जना नेपाली घाइते भएको जनाइको छ । दक्षिणी इजरायलको अलुमिन किबुजमा कृषि फार्ममा कार्यरत नेपाली घाइते भएका हुन् । सो स्थानमा १४ जना नेपाली रहेकोमा ९ जना घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्रले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २१ आश्विन आईतबार  ८ : ३९ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले