२०८२, २० चैत्र शनिबार

संविधान दिवस मनाउने एमालेको तयारी : सेल्फी वीथ नेश्नल फ्ल्याग

संविधान दिवस मनाउने एमालेको तयारी : सेल्फी वीथ नेश्नल फ्ल्याग



काठमाडौं । नेकपा एमालेले संविधान दिवस असोज ३ गते राष्ट्रिय झण्डासँग सेल्फी खिच्ने कार्यक्रम गर्ने भएको छ । काठमाडौंको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गर्ने भएको हो ।
असोज ३ गते बिहान ७ बजे नारायणचौरको कार्यक्रममा सहभागी भएर राष्ट्रिय झण्डासँग सेल्फी खिच्न एमाले अध्यक्ष केपी शर्मा ओलीले आह्वान गर्नु भएको छ।
अध्यक्ष ओलीले आज भिडिओ सन्देश मार्फत राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम गरिने उल्लेख गर्नु भएको छ । अध्यक्ष ओलीलेले असोज ३ गतेको मर्निङवाक नेश्नल वाक, सेल्फी वीथ नेश्नल फ्ल्याग कार्यक्रममा आउनुहुन सबै नेपालीमा अनुरोध समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २०८०, १ आश्विन सोमबार  ६ : ५९ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।