२०८३, २४ भाद्र बिहीबार

काठमाडौंको प्रदर्शनी मार्गमा बालेनविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौंको प्रदर्शनी मार्गमा बालेनविरुद्ध प्रदर्शन (फोटो फिचर)


काठमाडौं ३ भदौ : सडक व्यापारीहरुले काठमाडौंका मेयर बालेन विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

आज दिउँसो बालेनको निर्णयले आफूहरुलाई असर गरेको भन्दै बालेनको विरोध भएको हो । काठमाडौंको प्रदर्शनी मार्गमा सडकपेटीमा व्यापार गरिरहेकाहरुले शहर सबैका लागि की धनीहरुका लागि ?, ठूला तस्करहरुलाई चैन, गरीबलाई ऐन, हाम्रो चिनारी, क्रुरता की करुणारु, बालेन–सुनिता तिमीहरुलाई मत र साथ दिनु के गल्ती नै थियो भन्दै प्रदर्शन भएको हो ।

बालेनको निर्णयले आफूहरुलाई असर पर्दा पनि भेट्न नखोजेको भन्दै ‘के तपाईंले हामीलाई भेट्न मिल्दैन रु’ लगायत लेखिएको पम्पलेट बोकेर प्रदर्शन भएको हो ।

प्रकाशित मिति : २०८०, ३ भाद्र आईतबार  ९ : ०७ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको