२०८३, ७ कार्तिक शनिबार

काभ्रेको ट्राफिक प्रहरीले ४ करोड ८८ लाख २६ हजार ५ सय राजश्व संलकन

काभ्रेको ट्राफिक प्रहरीले ४ करोड ८८ लाख २६ हजार ५ सय राजश्व संलकन

३९ हजार ६ सय १८ सवारी चालकलाई कारवाही


धुलिखेल २० असोज  :  सवारी दुर्घटना न्यूनिकरणका गर्नका लागिट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेसंगै कारवाहीमा पर्नेको संख्या बढ्न थालेको छ । आर्थिक वर्ष २०७७-०७८ मा ३९ हजार ६ सय १८ सवारी चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार ४ करोड ८८ लाख २६ हजार ५ सय राजश्व समेत संलकन भएको छ । गत आर्थिक वर्ष २०७६-०७७ मा भने २४ हजार ४ सय सवारी चालकलाई कारवाही गरिएको थियो ।

जसबाट २ करोड १४ लाख ९० हजार ५ सय राजश्व संलकन भएको बताईएको छ । त्यस्तै गएको आर्थिक २०७५-७६ मा २९ हजार ३ सय ५० सवारी चालक कारवाहीबाट एक करोड ८० लाख १९ हजार मात्रै राजश्व संकलन भएको थियो ।

प्रकाशित मिति : २०७८, २० आश्विन बुधबार  ७ : १८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना