२०८३, ७ कार्तिक शनिबार

‘वार’ कलेज खोल्ने रक्षा मन्त्रालयको तयारी

‘वार’ कलेज खोल्ने रक्षा मन्त्रालयको तयारी


काठमाडौँ, १७ भाद्र : रक्षा मन्त्रालयले एक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी नेशनल डिफेन्स कलेज (वार कलेज) खोल्ने तयारी थालेको छ। राष्ट्रिय क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा/प्रतिरक्षा सम्बन्धी अध्ययन/अध्यापान तथा रणनीति सम्बन्धी प्राज्ञिक केन्द्रका रुपमा नेशनल डिफेन्स कलेज र विश्वविद्यालय सरकारै लगानीमा सञ्चालन गर्ने रक्षाको कार्ययोजनामा उल्लेख छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो अल्पकालिन मध्यकालिन र दीर्घकालिन, कार्ययोजनामै वार कलेज र नेशनल डिफेन्स युनिभर्सिटी स्थापनाकाा खाका अघि सारेको छ। ‘एक वर्षभित्र डिफेन्स कलेज र नेशनस डिफेन्स विश्वविद्यालय स्थापनाको प्रारस्भ सम्बधी योजना निर्माण गरिने छ।’

रक्षा मन्त्रालयले तय गरिएको खाकामा भनिएको छ, ‘नेशनल रिजनल र इन्टरनेशनल सेक्युरिटी सम्बन्धि उच्च अध्ययन नेपालमै सुरु भई राष्ट्रिय सुरक्षामा सकारात्मक प्रभाव पर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको प्रतिष्ठा समेत वृद्धि हुने छ।’
-कारोवार दैनिक

प्रकाशित मिति : २०७५, १७ भाद्र आईतबार  ७ : २५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना