२०८३, १२ बैशाख आईतबार

कोरोना महामारीमै दैनिक ८ सय नेपाली भारततिर

कोरोना महामारीमै दैनिक ८ सय नेपाली भारततिर


काठमाडौं, २२ जेठ :  सुदूरपश्चिमका सीमा नाकाबाट कोरोना महामारीमै दैनिक ७/८ सय नेपाली भारत पसिरहेका छन् । त्यसकै हाराहारीमा नेपाल फर्किरहेका पनि छन् । नेपाल–भारत सीमा क्षेत्रमा राखिएको तथ्यांकअनुसार जेठ ११ पछि भारत पस्ने र फर्किनेको संख्या बराबरी हुन थालेको हो ।

‘भारत जाने नेपालीको संख्या दिनदिनै बढिरहेको छ । कुनै दिन त आउनेभन्दा जानेको संख्या बढी हुन्छ’, गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले भने । जेठ ११ यता भारतबाट फर्किनेको संख्या ६ हजार ५ सय ५७ रहेकोमा भारत पस्नेको संख्या त्यसको केही कम ६ हजार २ सय छ । जबकि त्यसअघिको पाँच दिनको मात्रै तथ्यांक जेठ ५ गतेदेखि १० गतेसम्म नेपाल फर्किनेको संख्या ३ ह जार ८ सय ८१ थियो । १ हजार ६ सय ५४ जना मात्रै भारत गएका थिए । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रकाशित मिति : २०७८, २२ जेष्ठ शनिबार  ८ : १८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले