२०८३, १२ बैशाख आईतबार

ट्रक र एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु

ट्रक र एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु


मकवानपुर, २० जेठ :  मकवानपुरको नवलपुरमा ट्रक र एम्बुलेन्स ठोकिँदा एक जनाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रक र एम्बुलेन्स ठोकिँदा एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपालिका–४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको हो ।

चितवनको भरतपुरबाट कोरोना संक्रमित विरामीको उपचार पछि डिस्चार्ज भइ घर फर्किदै गरेको प्र १ ००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ४३८० नम्बरको ट्रकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८, २० जेष्ठ बिहीबार  ११ : ४९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले