२०८३, ८ कार्तिक आईतबार

२४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु

२४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु


काठमाडौँ २ जेठ  :  नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार पीसीआर विधिबाट ७ हजार ३१६ जना र एन्टिजेनबाट ५२ जना गरी थप ७ हजार ३६८ जनालाई संक्रमण देखिएको हो । यससँगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ जना पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना कोरोनामुक्त भएका छन् भने २४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७८, २ जेष्ठ आईतबार  ५ : ०४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना