२०८२, २९ फाल्गुन शनिबार

अपाङ्गता भएका व्यक्तिहरुलाई पनौतीमा अन्तरक्रिया

अपाङ्गता भएका व्यक्तिहरुलाई पनौतीमा अन्तरक्रिया


पनौती १२ पुस :  काभ्रेको पनौती नगरपालिकाले नगरक्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुसंग अन्तरक्रिया गरेको छ । नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्मका अपाङ्गता परिचयपत्र लिएका व्यक्तिहरु संग अन्तरक्रिया गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुको परिवा संग मनोसामाजिक परामर्श सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरेको हो । वडा नम्बर १ देखि १२ सम्मका अपाङ्गता भएका व्यक्तिहरुलाई ३ समुहमा विभाजन गरि पुष ९,१० र आज १२ गते गरि कार्यक्रम सम्पन्न गरेको हो

प्रकाशित मिति : २०७७, १२ पुस आईतबार  ९ : ३० बजे

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ। २१

बगदादस्थित अमेरिकी दूतावासमाथि इरानद्वारा मिसाइल आक्रमण

काठमाडौं । इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमाथि आक्रमण भएको

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको