२०८३, १७ बैशाख शुक्रबार

कमान सिं लामाको अडियो प्रकरणबारे के भन्छन : नारायणकाजी श्रेष्ठ

कमान सिं लामाको अडियो प्रकरणबारे के भन्छन : नारायणकाजी श्रेष्ठ

‘म गलत छु भन्ने लाग्छ भने अनुसन्धान गरे हुन्छ'


काठमाडौं, २६ मंसिर :   नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले कमानसिंह लामा र आफूबीच लामो समयदेखिको सम्बन्ध रहेको बताएका छन ।

उनले आफूविरुद्ध लागेको आरोपका विषयमा स्पष्टीकरण दिँदै लामाकै अनुरोधमा आफूले मध्यस्थता गरेको बताएका हुन । उनले भने, ‘एउटा हाइड्रोको सेयरको विवादमा उहाँकै अनुरोधमा मैले मध्यस्थता गर्न खोजेको हुँ ।’

‘बाहिर आएको अडियो मैले पनि सुनेँ, त्यसमा केही आपत्तिजनक छ भन्ने मलाई लाग्दैन’, उनले भने, ‘म गलत छु भन्ने लाग्छ भने जोसुकैले जुनसुकै स्तरको अनुसन्धान गरे पनि हुन्छ ।’

‘मेरो चरित्रहत्या गर्न खोज्नेलाई यति भन्नुछ, कहीँनिर थोरै पनि दोषी देखिए म दण्ड भोग्न तयार छु’, श्रेष्ठले भने, ‘कमानसिंहको मृत्युमा सबैभन्दा दुःखी हुनेमध्ये म पनि एकजना हुँ ।’

प्रकाशित मिति : २०७७, २६ मंसिर शुक्रबार  १० : ३९ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले