२०८३, २५ भाद्र शुक्रबार

यसरी मनाईयो काभ्रेमा अन्तर्राष्ट्रिय अपांगता दिवस (फोटो फिचर)

यसरी मनाईयो काभ्रेमा अन्तर्राष्ट्रिय अपांगता दिवस (फोटो फिचर)


काठमाडौं, १८ मंसिर  :  काभ्रेमा २९ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा काभ्रेका पालिकाहरुमा प्रभातफेरी र अन्तरक्रियको अयोजना गरी दिवश मनाएको छ ।

धुलिखेल नगरपालिकाले नगरक्षेत्रका केही अपाङ्गता भएका व्यक्तिहरुलाई साहयता समाग्री बितरण गरी यो दिवश मनाएको हो । अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने सेतो छडी, श्रवण यन्त्र, ह्लिल चियर लगायतका सामाग्री नगरपालिकाले वितरण गरेको उपप्रमुख विमला शर्माले बताउनु भयो ।

यसैगरी मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाएको नगरपालिकाले जनाएको छ । यो वर्ष कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले बिगतका वर्षहरुमा जस्तो भेला भएर भने कार्यक्रम आयोजना नगरेको जिल्ला अपाङ्ग संघ संस्था समन्वय समिति काभ्रेका अध्यक्ष सुरेश धितालले बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  ११ : ४८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको