२०८३, ८ कार्तिक आईतबार

सिन्धुपाल्चोकको ठोकर्पामा सामुदायिक वन अध्ययन केन्द्र निर्माणको काम सुरु

सिन्धुपाल्चोकको ठोकर्पामा सामुदायिक वन अध्ययन केन्द्र निर्माणको काम सुरु


ठोकर्पा २८ कात्तिकः सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा न १ पोखरीडाँडामा सामुदायिक वन अध्यन केन्द्र भवन निर्माण सुरु भएको छ । भवनको शुक्रबार, सभामुख अग्निप्रसाद सापकोटाले शिलान्यास गर्नु भएको हो ।

अध्ययन केन्द्रको प्रशासनीक भवन करिब एक करोड ८८ लाख ६७ हजार भन्दाबढी लागतमा बन्ने छ । २०७८ असार २० भित्र भवन बनिसक्नेछ । १० भन्दा वढी भवनहरु बन्ने छ ।

शिलान्यास कार्यक्रममा बोल्दै सभामुख सापकोटाले विश्वका सामुदायिक वन तथा वातावरण पढ्ने विद्यार्थीका लागि यो अध्ययन केन्द्र एउटा आधारशिला हुने दाबी गर्नुभयो । सामुदायिक अध्ययन केन्द्र निर्माणबारे सभामुख सापकोटा वन मन्त्री हुदाँ निर्णय भएको थियो ।

कार्यक्रममा वन विभागका डिजी मन वहादुर खड्काले यो अध्यान केन्द्र निर्माणको लागी सरकारले दिल खोलेर सहयोग गर्ने बताउनु भएको थियो ।

प्रकाशित मिति : २०७७, २८ कार्तिक शुक्रबार  ९ : २४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना