२०८३, ८ कार्तिक आईतबार

काभ्रेमा देउसी भैलो खेल्न रोक, पटाका पड्काए कारबाही

काभ्रेमा देउसी भैलो खेल्न रोक, पटाका पड्काए कारबाही


धुलिखेल, २८ कात्तिकः जिल्ला प्रशासन कार्यालय काभ्रेले यो पटकको तिहारमा देउसी भैसी नखेल्न उर्दी जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले एक सूचना जारी गर्दै देउसी भैलो नखेल्न जिल्लाका संघसंस्था, विभिन्न समूह र ब्यक्तिहरुलाई आग्रह गर्नुभएको हो ।

प्रशासन कार्यालयले दीपावली र छठ पर्व मनाउने नाममा भुईचम्पा, पटाका, आतशबाजी जस्ता विष्फोटक तथा प्रज्वलनशिल पदार्थ खरिद तथा बिक्री नगर्न आग्रह गरेको छ । यसरी प्रशासनको निर्देशन अवज्ञा गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २८ कार्तिक शुक्रबार  १२ : ५४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना