२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा जिल्ला मालपोत कार्यालय पनि बन्द

काभ्रेमा जिल्ला मालपोत कार्यालय पनि बन्द


धुलिखेल, २३ असोजः मालपोत कार्यालय काभ्रे पनि बन्द गरिएको छ । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत बन्द गरिएको हो । कोरोना भाइरसको संक्रमण पुष्टि भएकाको सम्पर्कमा आएका ब्यक्ति समेत क्वारेन्टाइनमा बस्नुपर्ने भएकाले कार्यालय बन्द गरिएको जनाइएको छ ।

कार्यालयले आज एक सूचना जारी गर्दै असोज ३० गतेसम्म कार्यालय बन्द हुने जनाएको छ । यो अवधिमा कार्यालयले कुनै पनि सेवा दिन नसक्ने बताएको छ ।

काभ्रेमा कोरोना संक्रमितको संख्या ८९७ पुगेको छ । निको हुनेको संख्या ५८३ पुगेको छ । ८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, २३ आश्विन शुक्रबार  १२ : ४८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना