२०८३, १५ बैशाख बुधबार

काभ्रेमा २२ जना कोरोना संक्रमित थपिए

काभ्रेमा २२ जना कोरोना संक्रमित थपिए


धुलिखेल, १५ असोजः काभ्रेका २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज एकैदिन जिल्लामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

नयाँ संक्रमित थपिनेमा बनेपा नगरपालिकाका १० जना पुरुष र ८ जना महिला रहेका छन् । धुलिखेल नगरपालिकाका ३ जना पुरुष र १ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

आज काभ्रेमा १२ जना कोरोना भाइरसलाइ जितेर घर फर्किएका छन् । जिल्लामा हालसम्म ४४५ जना निको भइसकेका छन् । जिल्लाका १३८ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने होम आइसोलन ७१ संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ५ : १८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले