२०८३, १३ बैशाख सोमबार

काभ्रेका एक पुरुषको कोरोना संक्रमणका कारण निधन

काभ्रेका एक पुरुषको कोरोना संक्रमणका कारण निधन


धुलिखेल, ३१ भदौः काभ्रेका एक पुरुषको कोरोना संक्रमणबाट निधन भएको छ । पनौती नगरपालिका वडा नम्बर ३ घर भइ काठमाण्डौमा उपचार गराइरहेका पुरुषको कोरोना भाइरसको संक्रमणबाट निधन भएको बताइएको छ ।

४१ बर्षीय पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो ।

प्रकाशित मिति : २०७७, ३१ भाद्र बुधबार  ४ : १२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले