२०८३, १५ बैशाख बुधबार

धुलिखेल अस्पतालमा ७६ बर्षीय बृद्धको कोरोनाबाट मृत्यु

धुलिखेल अस्पतालमा ७६ बर्षीय बृद्धको कोरोनाबाट मृत्यु


काठमाडौं २० भदौं : धुलिखेल अस्पतालमा ७६ बर्षीय बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।धुलिखेल अस्पतालमा उपचार गराइरहेका महोत्तरी बर्दिवासका एक बृद्धको मृत्यु भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो । डाक्टर झाका अनुसार उनी धुलिखेल अस्पतालमा विगत १५ दिन देखि उपचार गराईरहेका थिए ।

प्रकाशित मिति : २०७७, २० भाद्र शनिबार  ६ : ४१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले