२०८३, ११ बैशाख शनिबार

बनेपाको सबै सैलुन पसल बन्द

बनेपाको सबै सैलुन पसल बन्द


धुलिखेल, १० भदौः काभ्रेको ब्यापारिक नगर बनेपामा सञ्चालनमा रहेका सबै सैलुन पसलहरु बन्द गरिएको छ । सैलुनमा कपाल काट्नेको श्रीमतीलाई कोरोना पुष्टि भएपछि बनेपाको सैलुन पसल बन्द गरिएको हो ।

सैलुनमा काम गर्नेको श्रीमतीलाई हिजो कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : २०७७, १० भाद्र बुधबार  ४ : २९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले