२०८३, १५ बैशाख बुधबार

काभ्रेका ६२ जना कोरोना संक्रमित निको भएर घर फर्किए

काभ्रेका ६२ जना कोरोना संक्रमित निको भएर घर फर्किए


धुलिखेल, ८ भदौः काभ्रेमा हालसम्म ६२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जिल्ला कमाण्ड पोष्टका अनुसार सोमबार साँझसम्म १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ६२ जना कोरोना भाइरसलाई जितेर घर फर्किएका हुन् ।

काभ्रे जिल्लामा अहिले ८० जना ब्यक्ति विभिन्न अस्पताल तथा हाम आइसोलेसनमा बिसिरहेका छन् । जिल्लामा आइसोलेसन वेडको संख्या १ सय ६ पुगेको छ । सबैभन्दा बढी बनेपा नगरपालिकामा ५६ वेडको आइसोलेसन वेड रहेको छ । धुलिखेलमा ३१, पनौती ६, पाँचखालमा ७ र नमोबुद्ध नगरपालिकामा ६ वेडको आइसोलेसन वेड रहेको छ ।

जिल्लामा ८४५ वेडको क्वारेन्टाइन रहेको छ । हालसम्म ९ सय ४३ जना पुरुष र १ सय ९३ जना क्वारेन्टाइन बसेका छन् । सोमबार पनि जिल्लाको विभिन्न क्वारेन्टाइनमा ३२ जना पुरुष र २ जना महिला बसिरहेका छन् ।

प्रकाशित मिति : २०७७, ८ भाद्र सोमबार  ५ : ३३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले