२०८३, ७ कार्तिक शनिबार

धुलिखेलमा प्रदेश स्तरीय प्रयाेगशाला सुरू

धुलिखेलमा प्रदेश स्तरीय प्रयाेगशाला सुरू


धुलिखेल, ६ भदाँैः बागमती प्रदेश सरकारले काभ्रेको धुलिखेलमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याएको छ । दैनिक एक हजार जनाको स्वाब परीक्षण गर्न सकिने प्रयोगशाला प्रदेश सरकारले सञ्चालनमा ल्याएको हो । प्रयोगशाला ब्यवस्थापन धुलिखेल नगरपालिकाले गरेको छ । प्रयोगशालामा सरकारी दरबन्दीका १३ र करारमा ९ जना कर्मचारीले काम गर्नेछन् ।

सामाजिक विकास मन्त्री युवाराज दुलालले ल्याबको सुरुवात गर्नुभएको हो । प्रयोगशाला सञ्जिवनी स्कुलको छात्राबासमा राखिएको छ । पछि नगरपालिकाको उपलब्ध गराएको जग्गामा प्रयोगशालाको छुट्टै भवन निर्माण हुने नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

अहिले जिल्लामा धुलिखेल अस्पतालले मात्रै कोरोना भाइरसको परीक्षण गर्दै आएको छ । धुलिखेलको प्रयोगशालामा काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लामा संकलन गरिएको स्वाब परीक्षण गरिनेछ ।

प्रकाशित मिति : २०७७, ६ भाद्र शनिबार  ४ : ५८ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना