२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवार सहित १३ जना संक्रमित थपिए

काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु भएकाका परिवार सहित १३ जना संक्रमित थपिए


धुलिखेल, २ भदौँः काभ्रेमा मंगलबार थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका परिवारका सदस्य पनि रहेका छन् ।

थपिएका संक्रमितहरुमा धुलिखेल नगरपालिका वडा नम्बर ७ का ५० र ७० बर्षीय महिला, ७२ र ५४ बर्षीय पुरुष छन् । त्यस्तै धुलिखेल नगरपालिका वडा नम्बर ६ का ४२ र ३५ बर्षीय महिला रहेका छन् । धुलिखेल नगरपालिका वडा नम्बर ५ का ६८ बर्षीय महिला पनि संक्रमित भएको बताइएको छ ।

त्यसैगरी धुलिखेल अस्पस्ताका ६ जना चिकित्सक तथा कर्मचारी पनि संक्रमित भएका छन् । संक्रमित हुनेमा २८ र ३२ बर्षीय पुरुष छन् । त्यस्तै ३२, २६, २१ र २६ बर्षीय महिला रहेका छन् ।

प्रकाशित मिति : २०७७, २ भाद्र मंगलबार  १ : ४२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना