२०८३, १५ बैशाख बुधबार

सिन्धुपाल्चोकमा चोरी गर्ने टिपर चालक/सहचालक र चोरीको सामान खरिद गर्ने बस चालक समातिए

सिन्धुपाल्चोकमा चोरी गर्ने टिपर चालक/सहचालक र चोरीको सामान खरिद गर्ने बस चालक समातिए


धुलिखेल, ३२ साउनः सिन्धुपाल्चोकमा चोरी गर्ने टिफर चालक, सहचालक र चोरीको सामान खरिद गर्ने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ४ जना टिपर चालक, सहचालक चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० मा पार्किङ गरी राखेको बा ३ ख ६५६० नम्बरको टिफरबाट ब्याट्री थान २ , डाईनामो थान १, हर्न कट आउट १ थान र डिजेल ११० लिटर चोरी गरेका थिए ।

उक्त चोरीकाे सामान किन्ने १ जना बस चालकलाइ पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ३२ श्रावण आईतबार  २ : २६ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले