२०८३, १५ बैशाख बुधबार

निर्दयी बाउआमाः जो काभ्रेमा ४ बालबालिका अलपत्र छाडेर सम्पर्क बिहीन भए

निर्दयी बाउआमाः जो काभ्रेमा ४ बालबालिका अलपत्र छाडेर सम्पर्क बिहीन भए


धुलिखेल, ३१ साउनः झण्डै तीन वर्षअघि काम गर्न काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ चप्लेटीमा आइपुगेका बाउआमा आफ्ना ४ सन्तानलाई छाडेर सम्पर्क बिहीन भएका छन् । खोटाङ स्थायी ठेगाना बताउने उनीहरू करिब ३ वर्षअघि देखिनै चप्लेटीमा बस्दै आएको जानकारी आफुले पाएको वडा नम्बर २ का वडाध्यक्ष देव प्रसाद कोराइलाले बताउनुभयो ।

उनीहरू कामको सिलसिलामा यहाँ आइपुगेको बताइएको छ । यी चार जना बालबालिकाका बुबा दुइ बर्षदेखि सम्पर्क बिहीन रहेको बताइएको छ । आमाले अर्कैसँग विहे गरेर गएको बालबालिकाले बताउने गरेका छन् । बालबालिकाहरु १२ , १०, ७ र ४ उमेका छन् । कमाएर खुवाउने परिवारका सदस्यले छोडेपछि यी चारै जना बालबालिका अलपत्र परेका छन् ।

छोरी ज्वाइले अलपत्र छोडेरपछि काठमाण्डै बस्दै आउनुभएकी मामाघरको हजुरआमा चप्लेटीमै आएर खाना पकाएर खुवाउने काम गरिरहेको बताइएको छ । ती हजुरआमा पनि उमेरका कारण अन्य काम गर्न सक्ने अवस्थामा नरहेको वडाध्यक्ष कोइरालाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३१ श्रावण शनिबार  ५ : १३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले