२०८३, १५ बैशाख बुधबार

नमोबुद्ध नगरपालिकामा पनि अधिकांश ग्रामीण सडक अबरुद्ध

नमोबुद्ध नगरपालिकामा पनि अधिकांश ग्रामीण सडक अबरुद्ध


धुलिखेल, १५ साउनः काभे्रको नमोबुद्ध नगरपालिकाको अधिकाँश ग्रामीण सडकहरु अबरुद्ध भएका छन् । ठाँउ ठाँउमा खसेको पहिरोका कारण सडकहरु अबरुद्ध भएको नगरपालिकाका योजना शाखा प्रमुख उज्वल अधिकारीले जानकारी दिनुभयो ।

सडकमा खसेको पहिरो नगरपालिकाको जेसीभि र ट्रिपरहरु मार्फत हटाउने काम भईरहेको छ । एक्लेखेत–भलुखर्क हुदै–एक नम्बर पुल जोड्ने सडक ठाँउ ठाँउमा अबरुद्ध भएको छ । नगरपालिका हुदै तिमाल जोड्ने सडकमा गा्रभेलको काम सुरु गरिएको योजना शाखा प्रमुख अधिकारीले जानकारी बताउनुभयो ।

यस्तै काभ्रे भञ्याङ–श्यापाटी–दाप्चा हुदै पिपलटार जाने सडकको बिभिन्न ठाँउमा पहिरो खस्ने र केही ठाँउमा सडक भासीएको छ । भासीएको ठाँउमा ग्याबीन वाल लगाउनको लागी तयारी भईरहेको नगरपालिकाले जनाएको छ । अधिकाँश नयाँ निमार्ण गरिएका सडकहरुमा पहिरो खसेर अबरुद्ध भएको हो ।

प्रकाशित मिति : २०७७, १५ श्रावण बिहीबार  ७ : ३० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले