२०८३, १५ बैशाख बुधबार

धुलिखेल नगरपालिकाको आग्रहः ‘गाई जात्रा र हिले जात्रा परिवारभित्रै मनाउनु’

धुलिखेल नगरपालिकाको आग्रहः ‘गाई जात्रा र हिले जात्रा परिवारभित्रै मनाउनु’


धुलिखेल, १५ साउनः काभ्रेको धुलिखेल नगरपालिकाले यो वर्षकोे गाई जात्रा पर्व तथा हिले जात्रा भेला भएर नगर्न आग्रह गरेको छ । जात्रा गर्दा मानीसको भिडभाड हुने र कोरोना भाईरसको संक्रमण हुन सक्ने सम्भावना भएकाले गाई जात्रा पर्व तथा हिले जात्रा भेला भएर नगर्न अनुरोध गरिएको नगरपालिकाका प्रमुख अशोक कुमार ब्याञ्जुले जानकारी दिनुभयो ।

परम्परागत रुपमा पहिले देखी मनाउदै आएको गाई जात्रा पर्व तथा हिले जात्रा भेला भएर नमनाए पनी आफ्नो–आफ्नो परिवारमा सामाजिक दुरी कायम राखी मनाउन सकिने नगर प्रमुख ब्यञ्जुले जानकारी दिनुभयो । यो वर्षको गाई जात्रा पर्व साउन २० गते परेको छ ।

गाई जात्राका दिन नेवारी समुदायमा हरेक घर बाट मृत्यृ भएकाहरुको फोटो राखी प्रदर्शन गर्ने, लाखे नाच्ने गरिन्छ ।

प्रकाशित मिति : २०७७, १५ श्रावण बिहीबार  ७ : २१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले