२०८३, ७ कार्तिक शनिबार

पाँचखाल र भुम्लुका उपप्रमुखले भने तत्काल बेरुजु रकम घटाउन असम्भव

पाँचखाल र भुम्लुका उपप्रमुखले भने तत्काल बेरुजु रकम घटाउन असम्भव


धुलिखेल, साउन १२ गतेः काभ्रेको केहि स्थानीय तहले बेरुजु रकम घटाउँदै लैजाने बताएपनि केहिले भने चुनौती पूर्ण रहेको बताएका छन् । पाँचखाल र भुम्लु गाउँपालिका उपप्रमुखहरुले तत्काल बेरुजु रकम घटान कटिन रहेको बताएका छन् । जनप्रतिनिधि निवार्चित नहुदाँ देखिको बेरुजु रकम भएका कारण अहिले तत्कालै घटाउन समस्या हुने भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो ।

फछ्र्योट भएका योजनाका फाइल समेत गायब भएकाले बेरुजु घटाउन तत्काल सम्भव हुन सक्ने उहाँको भनाई छ । तर अघिल्लो आर्थिक बर्षहरुको तुलनामा बेरुजु घटाएको भुम्लु गाउँपालिकाले आगामी आर्थिक बर्षमा पनि आफ्नो प्रयास जारी राख्ने उपाध्यक्ष श्रेष्ठले बताउनुभयो ।

यसैबीच पाँचखाल नगरपालिकाले भने विल भरपाई नआइपुगेका कारण बेरुजु देखिएको नगरपालिकाले जनाएको छ । नगरपालिकामा ३ करोड बराबरको बेरुजु देखिएको छ ।

यसमा केही जनप्रतिनिधिको तलब भक्ता र गिट्टी बालुवाको टेन्डरको हिसाब किताबको रकम बेरुजु रहेको उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँका अनुसार बेरुजु कम गराउनको लागि नगरपालिकाले उपभोक्क्ता समितीलाई बिल भरपाई ल्याउने पत्रचार गरिसकेको छ ।

प्रकाशित मिति : २०७७, १२ श्रावण सोमबार  ६ : ४१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना