२०८३, १३ बैशाख सोमबार

बनेपाको गोसाँईस्थानमा जनैपूर्णिमा मेला नहुने

बनेपाको गोसाँईस्थानमा जनैपूर्णिमा मेला नहुने


धुलिखेल, ११ साउनः बनेपाको प्रसिद्ध धार्मिक स्थल गोसाँईस्थानमा यो वर्षको जनैपूर्णिमा मेला नलाग्ने भएको छ । बनेपा नगरपालिका वडा नम्बर ६ मा रहेको गोसाँईस्थान संरक्षण समितिको बैठकले कोरोना संक्रमणको अबस्थालाई मध्यनजर गर्दै प्रत्येक बर्ष जनैपुर्णिमाका दिन यस ऐतिहासिक तथा पवित्र धार्मिक स्थलमा लाग्दै आएको गोसाँईकुण्ड मेलारजात्रा अपौचारिक रूपमा नगर्ने निर्णय गरेको गरेको समितिका अध्यक्ष भेषराज शाहले जानकारी दिनुभयो ।

वडाका वडाध्यक्ष सचिता नन्द केसीको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । यो विषम परिस्थितिलाई मध्यजनर गर्दै यो वर्ष जनैपूर्णिमा मेला नगर्ने निर्णय गरिएको समितिका अध्यक्ष शाहले बताउनुभयो । यो वर्षको जनैपूर्णिमा यहि साउन १९ गते परेको छ । गोसाँईस्थानमा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन ठूलो मेला लाग्दैँ आएको थियो ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आईतबार  २ : ५९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले