२०८३, ७ कार्तिक शनिबार

पनौती नगरपालिकालाई बालमैत्री नगर बनाइने

पनौती नगरपालिकालाई बालमैत्री नगर बनाइने


धुलिखेल, ७ साउनः पनौती नगरपालिकालाई चालु आर्थिक बर्ष २०७७/७८ मा बालमैत्री नगरपालिका बनाइने भएको छ । नगरपालिकाले नीति तथा कार्यत्रममा नै बालमैत्री नगरको अवधारणा लिएको छ ।

यस अघि नगरपालिकाका वडा नं १, २, ३ र १२ बालमैत्री वडा घोषणा भइसकेका छन् । बाँकी रहेका वडालाई पनि बालमैत्री वडा बनाउर्दै नगरपालिकालाई समेत बालमैत्री बनाउने नगर प्रमुख भिम न्यौपानेले बताउनुभयो । यसको लागि नगरपालिकाले बालश्रम अनुगमन प्रणालीलाई समेत निरन्तरता दिने भएको छ ।

बालमैत्री लगानी योजनामा पहिचान भएका बालबालिकासँग सम्बन्धित कार्यक्रममलाई पनि नगरपालिकाले संबोधन गर्नेभएको छ । यसैगरी विद्यालाई बालमैत्री बनाउन नगरपालिकाले विविध कार्यक्रम समेत गर्ने नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ७ श्रावण बुधबार  ६ : ०६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना