२०८३, १५ बैशाख बुधबार

तेमाल गाउँपालिकाको वडा नं ४ मा दोर्जे निमार्ण हुने

तेमाल गाउँपालिकाको वडा नं ४ मा दोर्जे निमार्ण हुने


धुलिखेल, २ साउनः तेमाल गाउँपालिकाको वडा नं ४ दोर्जेग्याङमा दोर्जे निमार्ण हुने भएको छ । धर्म संकृतिको जर्गेना गर्ने र पर्यटन प्रवद्धन गर्ने उद्देश्यले दोर्जे अर्थात लामाले दायाँ हातमा राख्ने बज्र निमार्ण गर्न लागिएको पालिका अध्यक्ष सलाम सिं तामाङले बताउनुभयो । दोर्जेकोे उचाई ३१ फिट हुनेछ ।

जसमा ५ फिट कमलको फुल बन्नेछ । दोर्जे निमार्णको लागि पालिकाले नीति तथा कार्यक्रम नै बनाएको छ । यसको लागि पालिकाले ४० लाख रुपैँया बजेट समेत विनियोज गरेको छ । दोर्जे निमार्णको काम छिट्टै नै सुरुवात हुने पालिका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार  ६ : १२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले