२०८३, ७ कार्तिक शनिबार

सिन्धुपाल्चोकको फुल्पिङ गाउँमा थप एक जनाको शव फेला

सिन्धुपाल्चोकको फुल्पिङ गाउँमा थप एक जनाको शव फेला


धुलिखेल, २ साउनः सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नम्बर ४ फुल्पिङ गाँऊको पहिरोमा बेपत्ता भएको थप एक जनाको शव फेला परेको छ । शुक्रबार राति आएको पहिरोले दुई घरमा क्षति पुगेको थियो ।

पहिरोमा ५ जना बेपत्ता भएका थिए । त्यसमध्ये २ जनाको शव हिजो नै फेला परेको थियो । हिजो १६ बर्षीय याङ्जी शेर्पा र ३५ बर्षीय निमासाङ्बो शेर्पाको शव फेला परेको थियो ।

पहिरोमा ४ बर्षीय सोमबुटी शेर्पा, १२ बर्षीय छिरिङ शेर्पा, र ४ बर्षीय सेमसाङ शेर्पा हराइरहेका थिए । अन्य बेपत्ताहरुको खोजीमा स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले गरिरहेका छन् ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार  ३ : ४९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना