२०८३, ११ बैशाख शनिबार

सिन्धुपाल्चोकमा थप ५ जना बेपत्ता

सिन्धुपाल्चोकमा थप ५ जना बेपत्ता


धुलिखेलख, १ साउनः सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं ४ स्थित फुल्पिङकट्टीमा गएराती गएको पहिरोले घर पुरिंदा ५ जना महिला बेपत्ता भएका छन् । एकै घरका आमा, एक छोरी, बुहारी र दुइ नातिनी पुरिएको स्थानियले जानकारी दिए ।

घटनास्थल तर्फ उद्धारका लागि प्रहरी गइरहेको बताइएको छ । सिन्धुपाल्चोकमा लगातारको बर्षासँगै पहिरो आउने क्रम रोकिएको छैन । यसअघि पनि बाह्रबिसे र भोटेकोशी गाउँपालिकाका २० जना पहिरोमा पनि बेपत्ता भएका थिए ।

उनीहरुलाई भोटेकोशी नदीले बगाएको अनुमान गरिएको छ । काठमाण्डौबाट उद्धारका लागि गएको टोली समेत फर्किसकेको छ ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ९ : ०० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले