२०८२, २९ फाल्गुन शनिबार

नमोबुद्ध नगरपालिकाकाे ६८ करोड, ८९ लाख

नमोबुद्ध नगरपालिकाकाे ६८ करोड, ८९ लाख


धुलिखेल, ३१ असारः काभ्रेको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष बजेट पारित गरेको छ । सातौँ नगरसभाले ६८ करोड, ८९ लाख, ३४ हजार ५४१ रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

नगरपालिकाले नीति तथा कार्यक्रम असार १० गते नै सार्वजनिक गरेको छ । आज बसेको दोस्रो बैठकले आर्थिक वर्ष २०७७/०७८ को लागि कुल अनुमानित बजेट पारित गरेको हो ।

प्रकाशित मिति : २०७७, ३१ असार बुधबार  ८ : ३० बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज