२०८३, १५ बैशाख बुधबार

मण्डनदेउपुरको क्वारेन्टाइनमा बसेकाहरुलाई भेट गर्न नपाइने

मण्डनदेउपुरको क्वारेन्टाइनमा बसेकाहरुलाई भेट गर्न नपाइने


धुलिखेल, ३१ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाको क्वारेन्टाइनमा बसेकाहरुलाई नगरपालिकाको अनुमति विना बाहिरी मानिसले भेट गर्न नपाइने भएको छ । नगरपालिकाले आज एक सुचना जारी गर्दै क्वारेन्टाइनमा बसेकाहरुलाई अनुमती विना भेटघाट गर्न वा कुनै पनि लिन दिन नपाईने जनाएको हो ।

नगरपालिकाले क्वारेन्टाइन स्थलमा रहेका व्यक्तिहरुलाई खाद्यपदार्थ दिने समेत निषेध गरिएकोे सुचनामा भनिएको छ । नगरपालिकाको यो सुचनालाई अटेर गरेमा कानुन अनुसार कारवाही गरिने प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ३१ असार बुधबार  ५ : ३९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले