२०८३, ७ कार्तिक शनिबार

मण्डनदेउपुर नगरपालिकाले भन्याे ‘बाढी पहिरो जान सक्छ सचेत रहनु’

मण्डनदेउपुर नगरपालिकाले भन्याे ‘बाढी पहिरो जान सक्छ सचेत रहनु’


धुलिखेल, २८ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले बाढी तथा पहिरो जान सक्ने भन्दै सचेत रहन नगरबासीलाई आग्रह गरेको छ । नगरपालिका प्रमुख टोक बहादुर वाइबाले आज एक विज्ञप्ति निकालेर नगरबासीलाई चनाखो भएर बस्न आग्रह गर्नु भएको हो ।

नगरपालिकाले जोखिम हुन सक्ने टोल बस्तिका बासिन्दाहरुलाई समयमा नै सजक भएर सर्तकता अपनाउनको लागि अनुरोध गरेको छ । नगरप्रमुख वाइबाले विज्ञप्तिमा नगरमा जुनसुकै समस्या आएपनि आफुहरु सधैभरी साथमा रहने र कुनै समस्या परेमा तत्काल खबर गर्न अनुरोध समेत गर्नुभएको छ ।

प्रकाशित मिति : २०७७, २८ असार आईतबार  ६ : २५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना